ढाका : विश्व बैंकले बङ्गलादेशका विभिन्न क्षेत्रमा सामान्य रोगको उपचार, रोकथाम, प्राथमिक स्वास्थ्य सेवा सुधार र चिकित्सा फोहोर मैला व्यवस्थापनमा सहयोग गर्न २० करोड अमेरिकी डलर स्वीकृत गरेको छ ।
“शहरी स्वास्थ्य, पोषण र जनसङ्ख्या परियोजनाले प्राथमिक स्वास्थ्य केन्द्रहरूको सञ्जाल स्थापना ग...