वासिङ्टन : अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले गत वर्ष आर्थिक उत्पादनको अनुपातमा गिरावट आए पनि विश्वव्यापी ऋणको भार महामारीअघिको भन्दा निकै माथि रहेको जनाएको छ ।
आइएमएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सार्वजनिक र निजी दुवै ऋणसहित कुल ऋण गत वर्ष विश्वको कुल गार्हस्थ्य उत्पा...