वैदेशिक व्यापार नीति परिवर्तन गर्दै भारतले लगायो ल्यापटप, ट्याब्लेट र पीसी आयातमा रोक
नयाँ दिल्ली : भारत सरकारले ल्यापटप, ट्याब्लेट र पर्सनल कम्प्युटरको आयातमा तत्काल प्रतिबन्ध लगाएको छ । सरकारले एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो । कुनै वस्तुको आयातमा प्रतिबन्ध लगाउनुको अर्थ विदेशबाट ती वस्तु ल्याउन लाइसेन्स वा सरकारी अनुमति लिनुपर्ने हुन्छ ।
यसले मेक इन इन्डिया कार...