मन्त्री घिसिङद्वारा कोशी अस्पतालको निर्माणाधीन भवन निरीक्षणः कामको गति बढाउन र लापरबाही नगर्न निर्देशन
विराटनगर : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले कोशी अस्पतालको निर्माणाधीन भवनको निरीक्षण गरेका छन् ।
शहरी विकास मन्त्रालय मातहतको संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय मोरङमार्फत ७५९ शैयाको दुईवटा भवन निर्माणाधीन छन् ।
मन्त्...