काठमाडौं : वरिष्ठ दन्त विशेषज्ञ तथा अर्थोडोन्टिस्ट डा।हर्ष कुमार तिवारीले नेपालका ग्रामीण तथा शहरी क्षेत्रमा दन्त स्वास्थ्यबारे चेतना बढ्दै गएको बताएका छन् ।
नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले देशका विभिन्न जिल्लाहरुमा पुग्दा चेतना बढ्दै गएको बताएका छन् । रामेछाप, उमाकुण्ड, गोकुलगंगा, धादिङ...