काठमाडौं : सहकारी विभागले सहकारी संस्थाहरुलाई व्यावसायिक कारोबार व्यक्तिगत खातावाट नगर्न निर्देशन जारी गरेको छ ।
विभागले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ अन्तर्गत सहकारी संस्थाहरूलाई वित्तीय संस्थाको रूपमा परिभाषित गर्दै, सबै व्यावसायिक कारोबार अनिवार्य रूपमा संस्थाक...