काभ्रे : कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेको आयोजनामा सहकारी सेवा संस्कार रूपान्तरण तालिम शनिबार सम्पन्न भएको छ। प्रारम्भिक सहकारी संस्थाको अग्रभागमा रही सेवा प्रदान गर्ने कर्मचारीलाई लक्षित गरी सञ्चालन गरिएको तालिममा विभिन्न संस्थाबाट ५० जनाको सहभागिता थियो ।
तालिममा बागमती प्रदेश बचत तथा ऋण स...