बाढीले नुवाकोटका ११ सहकारी संस्था पूर्णरूपमा क्षतिग्रस्त, सञ्चालकसहित सदस्य सम्पर्कविहीन
नुवाकोट : भाद्र १० गते त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण नुवाकोटका ११ वटा सहकारी संस्था पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। बाढीले बेत्रावती, देविघाट र त्रिशुली बजारका सहकारी संस्थाका कार्यालय भवन, फर्निचर, विद्युतीय उपकरण, नगद, कागजात तथा अन्य महत्वपूर्ण सामग्रीमा ठूलो क्षति पुर्याएक...