काठमाडौं : नेपाल राष्ट्र बैंकले वार्षिक १० प्रतिशत ब्याजदर भएको नागरिक बचतपत्र २०८५ बिक्री गर्ने भएको छ । बैशाख २४ गतेदेखि जेठ २४ गतेसम्म ५ वर्ष अविधको २ अर्ब ८२ करोड १४ लाख ७० हजार रुपैयाँको बचतपत्र बिक्री खुला गर्ने सूचना गरेको हो । यस बचतपत्र ६र६ महिनामा ब्याज भुक्तानी हुने राष्ट्र बैंकले जनाएको...