काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव दामोदर रेग्मीले केही खराब नियतले संचालन भएका सहकारीले गरेको गलत कामले गर्दा राम्रा सहकारीको छविमा समेत नकारात्मक असर परेको बताएका छन्।
मुलुकमा सहकारीको मूल्य, मान्यता र सिद्धान्त शीरोपर गरेर संचालन भएका असल सहकारीले गरेका राम...