तनहुँ : पछिल्लो केही वर्षयता चर्चा कमाएको तनहुँको व्यास नगरपालिका-५, स्थित मानुङकोटमा अहिले पर्यटकको चहलपहल घटेको छ। कोभिड सङ्क्रमणकै बीचमा सो स्थान अत्याधिक चर्चामा आएको थियो। तत्कालीन समयमा देशका विभिन्न जिल्लाबाट समेत आन्तरिक पर्यटक मानुङकोट आउँथे तर यतिबेला अहिले सो स्थानमा पर्य...