काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा बोदेबर्साइन नगरपालिकाका नगर प्रमुखसहित आठ जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले सप्तरीको बोदेबर्साइन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह, निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव, वडा अध्यक्षसमेत गरी आठ जना विरुद्ध मुद्दा...