काठमाडौं : विभिन्न पाँच कम्पनीले साधारणसभा बोलाएका छन् । कम्पनीहरुले लाभांश, मर्जर हकप्रद जारी गर्ने प्रस्तावदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने लगायतका एजेन्डा सहित साधारणसभा गर्न लागेका हुन् । लाभांशर हकप्रद जारी गर्ने घोषणा गरेका कम्पनीहरुले बुक क्लोजको मिति समेत तय गरिसकेका छन् ।&n...