काठमाडौं : नेपालमा यतिखेर मुख्य पर्यटकीय सिजन सुरु भएको छ । मनसुन सकिएर पर्यटकीय सिजन सुरु हुनै लाग्दा पर्यटन क्षेत्रमा चहलपहल बाक्लिएको छ ।
यस वर्ष गत जेठ ३१ गते प्रवेश गरेको मनसुन यही असोज १५ गते सकिँदैछ । मनसुनपछि पर्यटकीय गतिविधि बढ्नुका साथै दसैँ तिहार, छठलगायत महत्वपूर्ण पर्वले पर्यटन क्षेत...