Below Menu
Below Menu

एफपीओ जारी गर्न अनुमति माग्दै महुली लघुवित्तले दियो सेबोनमा निवेदन 

एफपीओ जारी गर्न अनुमति माग्दै महुली लघुवित्तले दियो सेबोनमा निवेदन 

काठमाडौं : महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणमा एफपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा एफपीओ जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको हो ।

सेबोनका अनुसार कम्पनीले ४ करोड ७५ लाख ४४ हजार ९१५ रूपैयाँ बराबरको एफपीओ निष्कासन गर्न सेबोनमा भदौ २४ गते निवेदन दिएको हो । 

सेबोनबाट स्वीकृति पाएसँगै लघुवित्तले ४ लाख ७५ हजार ४४९ कित्ता एफपीओ निष्कासन गर्नेछ । एफपीओ निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । 

Advertisment

थप समाचार