काठमाडौं : नेपाल स्कट एक्सचेञ्ज नेप्सेमा विभिन्न चार कम्पनीको शेयरमूल्य समायोजन भएको छ । बुधबार नेप्सेले एनएमबी क्यापिटलमा दुई म्युचुअल फण्ड, सनराइज फर्स्ट म्युचसअल फण्ड र सानिमा इक्विटी फण्डको इकाइमूल्य समायोजन गरेको हो ।
नेप्सेका अनुसार एनएमबी फिफ्टी को १६ प्रतिशत लाभांश पछिको इकाईमूल्य स...