काठमाडौं : बझाङका वसन्तराज जोशी दसैँको टिकटका लागि चिन्तित छन् । अनलाइन र प्रत्यक्ष रुपमा सम्पर्क गर्दा टिकट बुकिङ सकिएको जवाफले उहाँ निराश हुनुहुन्छ । नजिकिएको दसैँमा गाउँघर पुगेर आफन्त र साथीभाइसँग रमाइलो गर्ने चाहना कस्लाई पो नहोला र १ तर, दसैँको मुखमा एयरलाइन्सको टिकट पाउन मुस्किल छ ।
के...