निफ्रालाई राष्ट्र बैंकको सर्कुलर, होटल तथा रेष्टुरेन्ट, निर्माण उद्योग र जलविद्युत परियोजनालाई राहत
काठमाडौं : नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) ले होटल तथा रेष्टुरेन्ट, निर्माण (सिमेन्ट, डण्डी, ईटा÷ब्लक, पाईप्स् एण्ड फिटिङ्गस् लगायतका उद्योगमा प्रवाहित कर्जा समेत), शिक्षा, स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कर्जा पुर्नतालिकीकरण गर्न पाउने भएको छ ।
सोमबार नेपाल राष्ट्र बैंकको बैंक तथा...