काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडले साधारणसभा बोलाएको छ । बैंकले लाभांश र मर्जर प्रस्ताव पारित गर्न साधारण बोलाएको हो । बैंकको सो सभा मंसिर ५ गते आम्रपाली बैङक्वेट, बालुवाटार, काठमाडौँमा बिहान १० बजेदेखि सुरु हुनेछ ।
सोमबार बसेको बैंकको सञ्चालक समितिको बैंठकले बैंकको २२ औं वार्षिक साधारण सभा...