Below Menu
Below Menu

प्रतितोला पाँच सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

प्रतितोला पाँच सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घटेको । त्यस्तै आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख १६ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

Advertisment

थप समाचार