काठमाडौं : लाइफ इन्स्योरेन्स कर्पोरेशनले साधारणसभा बोलाएको छ। कात्तिक १४ गते बसेको कम्पनीको सञ्चालन समितिको बैठकले मंसिर १८ गते साधारणसभा गर्ने निर्णय गरेको हो ।
उक्त सभा बिहान ११ः१५ बजे नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा हुनेछ । इन्स्योरेन्सले लाभांश प्रस्तवा बिना नै साध...