काठमाडौं : नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघको अध्यक्षमा हरि बयलकोटी निर्वाचित भएका छन् । संघको शनिवार काठमाडौंमा सम्पन्न भएको पाँचौं राष्ट्रिय महाधिवेशनले अध्यक्षमा बयलकोटीलाई निर्वाचित गरेको हो ।
त्यसैगरी महाधिवेशबाट उपाध्यक्षहरुमा रामप्रसाद न्यौपाने,मिनबहादुर तामाङ,सुरेन्द्र राम,हिमल...