काठमाडौं : महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) बोधराज देवकोटा बैंकबाट बाहिरिएका छन् । उनी आफ्नो चार बर्से कार्यकाल १४ महिना बाँकी छँदै राजीनामा दिएर बैंकबाट बाहिरिएका हुन् । देवकोटाले माघ १ गतेदेखि लागु हुने गरि पुस २८ गते राजीनामा दिएका थिए ।
देवकोटा बाहिरिएसँगै कायम मुकायम प्रमुख कार्याकारी अधिकृत (कामु सिईओको) जिम्मेवारी वरिष्ठ डेपुटी सिईओ दिपेश लम्साललाई दिइएको छ । सोही दिन बसेको सञ्चालक समितिको बैठकले बैंकका बरिष्ठ डेपुटी सीईओ लम्साललाई कामु सीईओको जिम्मेवारी दिएको हो
Advertisment