बूढीगण्डकी जलविद्युत आयोजनाको प्रवद्र्धक टाइम्स इनर्जीलाई प्राप्ति गर्दै साहस उर्जा
काठमाडौं : साहस ऊर्जा लिमिटेडले टाइम्स इनर्जीलाई प्राप्ति गर्ने भएको छ । कम्पनीको पुस २९ गते बसेकोे सञ्चालक समितिको बैठकले बूढीगण्डकी जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी टाइम्स इनर्जीलाई प्राप्ति गर्ने निर्णय गरेको हो ।
एक सय ३१ मेगावाटको (अर्धजलाशययुक्त) बूढीगण्डकी जलविद्युत आयोजनाको आर्थि...