काठमाडौं : सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने नीति लिएसँगै बजारमा इभी गाडीको आयात बढेको छ । चालु आर्थिक वर्षको आठ महिनामै ६ हजार ४ सय ३५ वटा विद्युतीय गाडी (जीप, कार र भ्यान) आयात भएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार यो संख्या हालसम्मकै उच्च हो । गत आवको सोही अवधिमा ४...