काठमाडौं : नेपाल राष्ट्र बैंकले एक अर्बबढी रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले कर्मचारी सरक्षण कोषमा रहेको एक अर्ब १० करोड रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो ।
कोषको उक्त रकम २०२६ फेब्रुअरी २७ देखि, २०२७ फेब्रुअरी २७ सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने जनाएक...