काठमाडौं : नेपाल टेलिकमले आफ्नो अन्तर्राष्ट्रिय सेवा विस्तार गर्दै डेनमार्क र दक्षिण कोरियामा भोल्टी रोमिङ सेवा सुरु गरेको छ। अब नेपाल टेलिकमका मोबाइल प्रयोगकर्ताले यी दुई देशमा पनि उच्च गुणस्तरको भ्वाइस, डाटा तथा एसएमएस सेवा उपयोग गर्न सक्ने भएका छन्।
कम्पनीका अनुसार यस सेवाका लागि डेन...