काठमाडौं : नेपालमा अटोमोबाइल तथा मोबिलिटी बजार सुस्त रहेको चर्चा भइरहेका बेला नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा एक लाख ८० हजारभन्दा बढीको सहभागिता र अपेक्षाभन्दा राम्रो बुकिङ तथा इन्क्वायरीले बजारमा माग विस्तारको संकेत गरेको छ ।
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएस...