काठमाडौं : नेपाल टोस्टमास्टर्सको वार्षिक सम्मेलन साइटेसन २०२५ शनिबार काठमाडौंको बेस्ट वेस्टर्न प्लस होटेलमा सम्पन्न भएको छ । सम्मेलनमा नेपालभरबाट विभिन्न व्यवसायी, पेशाकर्मी, व्यापारिक प्रतिष्ठानका कर्मचारी, विद्यार्थी र शिक्षक लगायत लगभग ३०० जना टोस्टमास्टर्स सदस्यहरूको उपस्थिति थियो । ...