नेशनल लाइफ इन्स्योरेन्सको सीईओमा पुन: सुरेश प्रसाद खत्री

नेशनल लाइफ इन्स्योरेन्सको सीईओमा पुन: सुरेश प्रसाद खत्री

काठमाडौं : नेशनल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः सुरेश प्रसाद खत्री नियुक्त भएका छन्।

Sponsored Advertisement

पहिलो चार वर्षे कार्यकाल सन्तोषजनक रहेको निष्कर्षसहित कम्पनीले पुनः चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

खत्री २०७७ साल पौष ३ देखि कम्पनीको सीईओ पद सम्हाल्दै आएका थिए । नायब प्रमुख कार्यकारी अधिकृत रहेका खत्रीलाई अर्को व्यवस्था नभएसम्मको लागि कार्यकारी प्रमुखको जिम्मेवारी दिइएको थियाे ।

खत्रीले २०५१ सालमा एक्जुकेटिभ सहायकबाट कार्य प्रारम्भ गरेका थिए ।

थप समाचार