Below Menu
Below Menu

सुनको मूल्य घट्यो, चाँदी स्थिर 

सुनको मूल्य घट्यो, चाँदी स्थिर 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको हो ।  त्यस्तै आज चाँदीको मूल्य स्थिर रहेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २५ हजार चार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ११५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

Advertisment

थप समाचार