Below Menu
Below Menu

सुनचाँदीको मूल्य फेरी बढ्यो, यस्तो छ आजको भाउ 

सुनचाँदीको मूल्य फेरी बढ्यो, यस्तो छ आजको भाउ 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले बढेको हो ।  त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २५ हजार आठ सय रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertisment

थप समाचार