बिहीबार १२ कात्तिक, २०८३,
Thu, 29 Oct, 2026
Follow Us:
काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यस वर्ष लाभांश नदिने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।