Below Menu
Below Menu

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको तीन लाख कित्ता संस्थापक शेयर बिक्रीमा

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको तीन लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं : सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीले सर्वसाधराणले समेत खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो । 

इन्स्योरेन्सको शेयर मस्ल्य प्रतिकित्ता २२० रुपैयाँ तोकिएको छ । इन्स्योरेन्सको शेयर गर्न चाहने इच्छुक संस्थागत सेयरधनी सर्वसाधारणले ३५  दिनभित्र माघ ११ गतेसम्म कार्यालय समयभित्र एनआइसी एशिया क्यापिटलमा आवेदन दिनुपर्नेछ । 

Advertisment

थप समाचार