Below Menu
Below Menu

माउन्टेन इनर्जीद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ? 

माउन्टेन इनर्जीद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ? 

काठमाडौं : माउन्टेन इनर्जी नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५.७८९५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । 

कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपपछि शेयरधनीले पाउनेछन् । 

Advertisment

थप समाचार