Below Menu
Below Menu

सुनचाँदीको मूल्य तीन दिनदेखि स्थिर 

सुनचाँदीको मूल्य तीन दिनदेखि स्थिर 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबारदेखि स्थिर रहेको सुनचाँदीको आजपनि सोही मूल्यमा कारोबार भएको हो ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९० हजार पाँच सय रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

Advertisment

थप समाचार