Below Menu
Below Menu

हिमालयन लाइफ इन्स्योरेन्सले बनायो लगानीकर्ताको हात खाली 

हिमालयन लाइफ इन्स्योरेन्सले बनायो लगानीकर्ताको हात खाली 

काठमाडौं :  हिमालयन लाइफ इन्स्योरेन्सले यस वर्ष लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको हो ।

पुस १९ गते बिहिबार बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।

Advertisment

थप समाचार