मंगलबार २२ वैशाख, २०८३,
Tue, 05 May, 2026
Follow Us:
काठमाडौं : सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले यस वर्ष लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।
मंसिर २२ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो।
Advertisment