Below Menu
Below Menu

हटेन युरोपेली आकाशमा लागेको उड्ययन प्रतिबन्ध

हटेन युरोपेली आकाशमा लागेको उड्ययन प्रतिबन्ध

काठमाडौं : युरोपियन कमिसनको मोभिलिटी एण्ड ट्रान्सपोर्ट डिभिजनले नेपाली वायु सेवा कम्पनीलाई युरोपेली मुलुकको आकाश प्रयोगमा लागेको प्रतिबन्धलाई निरन्तरता दिएको छ।

नेपाल सरकारले पटक–पटक प्रयास गरे युरोपियन कमिसनको मोभिलिटी एण्ड ट्रान्सपोर्ट डिभिजनले नेपाललाई उडान सुरक्षा चासो (कालोसूची) बाट हटाउन अस्वीकार गरेको हो । युनियनले आज सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपाली वायु सेवा कम्पनीलाई युरोपेली मुलुकको आकाश प्रयोगमा लागेको प्रतिबन्धलाई निरन्तरता दिएको हो ।

युरोपियन कमिसनको टोलीले नेपालको उड्डयन सुरक्षाका विषयमा नेपाल आएर फर्किएको थियो । 

Advertisment

थप समाचार