काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँलदीको मूल्य स्थिर रहेको छ । बुधबार नयाँ रेकर्ड कायम गरेको सुनचाँदीको मूल्य आज स्थिर रहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १९ हजार तीन सय रुपैयाँ तेजावी सुनको मूल्य एक लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ५२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Advertisment