Below Menu
Below Menu

केयर रेटिङ्स नेपालले डाक्यो साधारणसभा, ८० प्रतिशत नगद लाभांश पारित गर्ने  

केयर रेटिङ्स नेपालले डाक्यो साधारणसभा, ८० प्रतिशत नगद लाभांश पारित गर्ने  

काठमाडौं : केयर रेटिङ्स नेपाल लिमिटेडले साधारणसभा बोलाएको छ । कात्तिक ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश प्रस्तावसहित साधारणसभा डाकेको हो ।

सो सभा मंसिर २८ गते बिहिबार कम्पनीको कार्यालयको पाँचौं तल्ला स्टार मल पुतलीसडकमा दिउँसो ३.१५ बजे हुनेछ । 
कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको ८० प्रतिशतका दरले करसहितको नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । 

सो सभाले लेखापरीक्षकको प्रतिवेदन माथि छलफल लगायत लाभांश वितरण सम्बन्धी प्रस्ताव पारित गर्ने गर्नेछ । 

Advertisment

थप समाचार