Below Menu
Below Menu

सुनको मूल्य एकैदिन तोलामा १३ सयले बढ्यो 

सुनको मूल्य एकैदिन तोलामा १३ सयले बढ्यो 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख १३ हजार दुई सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

Advertisment

थप समाचार