काठमाडौं : नेपाल पुनर्बीमा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेले कम्पनीको ४.७५ प्रतिशत बोनसपछिको शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार पुनर्बीमा कम्पनीको ५८ लाख १० हजार ४३७ दशमलव ५० कित्ता शेयर सूचीकृत भएको हो । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने नेप्सेले जनाएको छ ।
Advertisment