Below Menu
Below Menu

बालेनको कामलाई साथ दिनेगरी संघीय सरकारको बजेट, अनाधिकृत बसोबास हटाईने

बालेनको कामलाई साथ दिनेगरी संघीय सरकारको बजेट, अनाधिकृत बसोबास हटाईने

काठमाडौं : सरकारले स्थानिय सरकारसँगको समन्वयमा बागमती र विष्णुमती लगायत नदी किनारामा रहेका अनाधिकृत बसोबास हटाउने भएको छ । 

आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले स्थानीय तहसँगको समन्वयमा वास्तविक सुकुम्बासीको वैकल्पिक व्यवस्थापन गरी बागमती र विष्णुमती लगायत नदी किनारामा रहेका अनाधिकृत बसोबास हटाइने जनाएका छन् ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले नदी किनारामा रहेका अनाधिकृत बसोबास हटाउन संघीय सरकारले सहयोग नगरेको आरोप लगाँउदै आएका थिए ।

Advertisment

थप समाचार