काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ प्रतिनिधि सभामा पेश गरेकी छन्। आइतबार बसेको प्रतिनिधि सभा बैठकमा विधेयक पेश गर्दै मन्त्री रावलले सहकारी क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउन सहकारी ऐन, २०७४ संशोधन आवश्यक...
प्रस्तावना: एउटा सदस्यको प्रश्न र सम्पूर्ण सहकारी क्षेत्रको यथार्थ केही महिनाअघि हाम्रो धादिङ मण्डली बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा एक ज्येष्ठ सदस्य आउनुभएको थियो। उहाँ नियमित बचतकर्ता हुनुहुन्थ्यो। कार्यालयमा प्रवेश गरेलगत्तै उहाँले मुस्कुराउने प्रयास गर्नुभयो, तर अनुहारमा चिन्ता स्पष्ट...
काभ्रेपलाञ्चोक : बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एसईई परीक्षा २०८२ मा सफल भएका संस्थासँग आबद्ध १९८ जना विद्यार्थीलाई सम्मान गरेको छ। संस्थाअन्तर्गत शिक्षा तथा प्रकाशन उपसमितिको आयोजनामा शनिबार बनेपा–६, बुडोलस्थित चेतना केन्द्रको सभा हलमा आयोजित एसईई सम्मान कार्यक्रम...
काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी सहकारीका १५८ जनाले बचत फिर्ता पाएका हुन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । समितिका अनुसार पह...
काठमाडौं : राष्ट्रिय सहकारी बैंकले सञ्चालक समितिका लागि दुई जना विज्ञ सञ्चालक चयन गर्न आवेदन आह्वान गरेको छ। बैंकले सूचना जारी गर्दै एक बैंकिङ विज्ञ (महिला) र एक सहकारी विज्ञ (खुला) बाट गरी दुई जना विज्ञ सञ्चालक नियुक्त गर्न इच्छुक योग्य नेपाली नागरिकबाट दरखास्त माग गरेको हो। बैंकको विनियमाव...
काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल यमुना सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार लालीगुराँस सहकारीका थप ७० जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् भने आइडियल यमुना सहकारीका १२ जनाले बचत फिर्ता पाएका हुन्। सरकारले...
काठमाडौं : तीन खम्बे अर्थतन्त्रको एक महत्वपूर्ण खम्बा ‘सहकारी’ कमजोर बन्न पुग्दा यसको असर अझ परसम्म पुगेको छ । खासगरी सञ्चालकको मनमौजी, मूल्य मान्यता र सिद्धान्त विपरित मनलाग्दी निक्षेप अपलचन र सरकारी नियमनको अभावमा यो क्षेत्र विकृत बनिरहेको छ, जसका कारण आज सहकारी गरिबको आड भरोसाभन्...
ललितपुर : राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन ११ बुँदे काठमाडौँ घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । महासंघले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहयोगमा ललितपुरमा आयोजना गरेको दुई दिने सम्मेलन आज सम्पन्न भएको हो ।...
काठमाडौं : सहकारीद्धारा उत्पादन गरिएको वस्तु तथा सेवाको बजारीकरणमा सहकारीेहरु आफै सक्रिय हुनुपर्ने सहकारी सम्बद्ध सरोकारवालाहरुले बताएका छन् । उनीहरुले सरकारले लिएको उद्यमशिलताको कुनै पनि नीतिमा सहकारीको प्रतिनीधि नराखेको गुनासो गर्दै अबको बजारीकरणमा सहकारीहरु विच नै समन्वय हुुनुपर्ने आवश्यकता...
ललितपुर : राष्ट्रिय सहकारी महासंघ लि. नेपालको आयोजना तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा ललितपुरमा सम्पन्न ‘अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६’ ११ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै समापन भएको छ। सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला सहक...
काठमाडौं : सहकारी र कृषि क्षेत्रमा महिलाको नेतृत्व, आर्थिक सशक्तीकरण तथा निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न तथ्याङ्कमा आधारित नीति, स्रोतमा पहुँच र क्षमता विकास आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । राष्ट्रिय सहकारी महासंघले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान...
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय एवं राष्ट्रिय सहकारी महासंघ नेपालको संयुक्त आयोजनामा ‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ भन्ने मूल नाराका साथ सुरु भएको यस ऐतिहासिक ‘अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६’ को सुखद् अवसरमा आयोजक संस्था र मेरो...
काठमाडौं : राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक डा. बाबुकाजी थापाले सहकारीका कारण महिलाहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा ठूलो योगदान पुगेको बताएका छन् । घरेलु तथा साना उद्योग स्थापना गरी महिलाहरुले वस्तु उत्पादन तथा बजारिकरणमार्फत् आय आर्जनमा वृद्धि गर्न सकेको उनले बताए । मुलु...
काठमाडौं : बागमती प्रदेश सरकारकी सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेलले सहकारी अभियानले विश्वभर महिलाहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा ठूलो योगदान पुर्याएको बताएकी छन् । राष्ट्रिय सहकारी महासंघले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँगको सहकार्यम...
काठमाडौं : ललितपुरको थसिखेलमा केन्द्रीय कार्यालय रहेको प्रतिमा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड गौरवपूर्ण २६ वर्षको यात्रा सफलतापूर्वक पूरा गरी २७औँ वर्षमा प्रवेश गरेको छ। यस ऐतिहासिक अवसरमा संस्थाका अध्यक्ष कृष्णप्रसाद शर्माले सदस्यहरूको अतुलनीय विश्वास, निरन्तर सहयोग र सक्रिय सहकार्यप्रति आभार...
काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी क्षेत्रमा देखिएको वर्तमान संकट र बचतकर्ताको रकम डुब्नुमा विगतका सरकारहरूको कमजोर नियमन र निगरानी मुख्य कारण रहेको बताएकी छन्। प्रतिनिधिसभाको बैठकमा सहकारी सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०८३ माथि उठेका प्रश्नहरू...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद ज्ञानु पौडेलले राष्ट्रिय ऋणलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न सके मात्र त्यसको प्रतिफल जनताले अनुभूति गर्न सक्ने बताएकी छन्। प्रतिनिधिसभामा राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथिको छलफलमा भाग लिँदै सांसद पौडेलले ऋणलाई केवल बोझका रूपमा...
काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी क्षेत्रमा देखिएका समस्या, अनियमितता र बचतकर्ताको बढ्दो गुनासोलाई नियन्त्रण गर्न १० बुँदे कार्ययोजना ल्याएको छ। मन्त्रालयले सातै प्रदेश र स्थानीय तहहरुलाई तहहरुलाई कार्ययोजना कार्यान्वयन गर्न पत्राचार गरे...
काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले एक हजार ४५२ बचतकर्ताको बचत रकम फिर्ता गरेको छ । कार्यालयले सार्वजनिक गरेको जेठ महिनाको प्रगति विवरण अनुसार यस अवधिमा दश हजार भन्दा कम बचत भएका ८ सहकारीका उक्त बचतकर्ताको रकम फिर्ता गरिएको हो । कार्यालयका अनुसार सोही सहकारीको...
काठमाडौं : सहकारी ऐन, २०७४ लाई समयसापेक्ष बनाउने तयारीमा रहेको सरकारले यसपटक सर्वसाधारण र सरोकारवालाको सुझावलाई प्राथमिकता दिएको छ। भूभूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ऐन संशोधनका लागि तयार गरिएको विधेयकको मस्यौदामाथि राय–सुझाव आह्वान गरेको हो। मन्त्र...
विराटनगर : कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत कृषि उपजको प्रशोधन तथा बजारीकरणलाई प्रोत्साहन गर्दै साना किसानको व्यवसाय विस्तारमा सहयोग पुर्याउने उद्देश्यले कृषि कर्जामा ब्याज अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ। प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालयले सार...
काठमाडौं : कोर बैंकिङ सफ्टवेयर सेवा प्रदायक प्रिमियम टेक्नोलोजी प्रालि (प्रिमियम सीबीएस) को प्रमुख कार्यकारी अधिकृतमा अपिल कोइराला नियुक्त भएका छन्। बैंकिङ तथा सहकारी क्षेत्रको व्यवस्थापनमा लामो अनुभव हासिल गरेका कोइराला अब प्रिमियम टेक्नोलोजीको नेतृत्व सम्हाल्न पुगेका हुन्। उनीसँग बैंकिङ क्...
काठमाडौं : सरकारले समस्याग्रस्त सहकारीका थप २ सय १६ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज शिव शिखर बहुउद्देश्यीय सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको हो । समितिका अनुसार आज शिव शिखर बहुउद्देश्यीय सहकारीका थप २ सय १६ जना बचतकर्ताले...
काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड का १०० जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ। समितिले २०८३ जेठ २० गतेको निर्णयअनुसार उक्त नामावली आज सार्वजनिक गरेको जनाएको छ। समितिले उपलब्ध ऋण विवरणका आधार...