सहकारी
‘नेफ्स्कूनले ऋण असुली तीब्र पार्दै जोखिम व्यवस्था बलियो बनाएको छ’
‘नेफ्स्कूनले ऋण असुली तीब्र पार्दै जोखिम व्यवस्था बलियो बनाएको छ’

२०४५ साल साउन ३२ गते स्थापाना भएको मुलुकको जेठो सहकारी संघ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले सदस्यहरुको दिगो संस्थागत विकास, प्राविधिक सक्षमता, वित्तीय सुशासन, मानव संशाधन व्यवस्थापन, व्यवस्थापकीय उत्कृष्टता, गुणस्तर अभिवृद्धिमा निरन्तर प्रत्यक्ष र प्रभावकारी सहयोग पुर्याउँदै आएको...

सहकारी र लघुवित्त एउटै हो भन्ने बुझाइ गलत छ (भिडियोसहित)
सहकारी र लघुवित्त एउटै हो भन्ने बुझाइ गलत छ (भिडियोसहित)

यतिबेला नेपालमा हरेक व्यवसायप्रति आम मानिसको हेराइ र बुझाइ गलत भएको हो कि जस्तो लाग्छ । हरेक व्यवसायप्रति गलत धारणाको विकास भइरहेको छ । मैंले यहाँ ठ्याक्कै जोड्न खोजेको कुरा चाहीं लघुवित्त क्षेत्रको हो । मानिसहरुले लघुवित्त र सहकारी क्षेत्रलाई एउटै हो भनेर बुझिरहेका छन् । त्यसो होइन, बुझाइ गलत भयो ।...

६५० बढी संस्थाहरुको नियमित जोखिम सुपरिवेक्षण गर्दै नेफ्स्कून
६५० बढी संस्थाहरुको नियमित जोखिम सुपरिवेक्षण गर्दै नेफ्स्कून

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले हाल ६ सय ५० बढी सदस्य संस्थाहरुको नियमित गैरस्थलगत जोखिम सुपरिवेक्षण गर्दै आएको छ । संघले सदस्य सूचना प्रणाली (एमआईएस) मार्फत यो काम गर्दै आएको हो । यस कामका लागि १९ जना कर्मचारी नियमित खटिएका छन् । भौतिक सुपरिवेक्षणको लागत, समय...

जनताका जिउधनमा हान्ने र सहकारीको पैसा तान्नेहरुबीच तालमेल मिलेको छ : सांसद पन्त
जनताका जिउधनमा हान्ने र सहकारीको पैसा तान्नेहरुबीच तालमेल मिलेको छ : सांसद पन्त

काठमाडौं : नेकपा एमालेका सांसद रघुजी पन्तले जनयुद्धको बेलामा नेपाली जनताका जिउधनमा हान्नेहरु र खुरु खुरु सहकारीको पैसा आफ्नो खातामा तान्नेहरुबीच तालमेल मिलेको भन्दै व्यङ्ग्य गरेका छन् ।  बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण...

ऋण असुल गरी बचत फिर्ता गर्ने शर्तमा ब्यूँतियो मेगाड्रिम सहकारी
ऋण असुल गरी बचत फिर्ता गर्ने शर्तमा ब्यूँतियो मेगाड्रिम सहकारी

काठमाडौं : लामो समयदेखि बन्द रहेको मेगाड्रिम बहुउदेश्यीय सहकारी संस्था लिमिटेड आइतवारबाट सञ्चालनमा आउने भएको छ । बागमती प्रदेश सरकार सहकारी तथा गरिबी निवारण मन्त्रालयले उक्त संस्था सञ्चालनका लागि अनुमति दिएसँगै आइतवारबाट सञ्चालनमा आउने भएको हो । संस्थाका सदस्यहरुद्वारा गठित समितिलाई दैनिक...

सञ्चालक र ऋणीको सम्पत्ति लिलाम गरेर बचत फिर्ता गराउँदै सरकार, ३५ दिने सूचना प्रकाशित
सञ्चालक र ऋणीको सम्पत्ति लिलाम गरेर बचत फिर्ता गराउँदै सरकार, ३५ दिने सूचना प्रकाशित

काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सञ्चालक र ऋणीको सम्पत्ति लिलाम गरी बचतकर्ताको बचत फिर्ता गराउने प्रक्रिया सुरु गरेको छ। कार्यालयले लुनिभा बहुउद्देश्यीय सहकारीका अध्यक्ष, सञ्चालक र ऋणी सदस्यको सम्पत्ति लिलामीका लागि ३५ दिने सूचना प्रकाशन गरेको छ । २०७६ सालमा सम...

कृषि फार्म चलाउँदै रोयल सहकारी, भाडामा कृषि फार्मको खोजी
कृषि फार्म चलाउँदै रोयल सहकारी, भाडामा कृषि फार्मको खोजी

काठमाडौं : बसुन्धरामा प्रधान कार्यालय रहेको रोयल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले कृषि फार्म सञ्चालन गर्ने भएको छ। संस्थाले मंगलबार सूचना जारी गर्दै बुढानीलकण्ठ, टोखा, तारकेश्वर, दक्षिणकाली नगरपालिका क्षेत्रभित्र न्यूनतम २० रोपनीसम्म जग्गामा फैलिएको कृषि फार्म भाडामा दिने निर्णय संस्थाल...

पेट्रोलपम्प, डेरीसहितका उद्योगबाट रोजगारी सिर्जना गर्दै ‘सहकारी’
पेट्रोलपम्प, डेरीसहितका उद्योगबाट रोजगारी सिर्जना गर्दै ‘सहकारी’

तुलसीपुर : तुलसीपुरस्थित हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाले एक सय बढीलाई रोजगारी प्रदान गरेको छ । चार हजार सात सय शेयर सदस्य रहेको सहकारीले एक सय सात जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको हो ।  संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले एक सय सात जनाले रोजगारी पाउनुका साथै एक हजार दुई...

सहकारी अध्यादेशमा १४ सांसदद्वारा अस्वीकार प्रस्ताव दर्ता 
सहकारी अध्यादेशमा १४ सांसदद्वारा अस्वीकार प्रस्ताव दर्ता 

काठमाडौं : सरकारले जारी गरेको सहकारी सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेशमा प्रतिनिधिसभामा १४ जना सांसादले अस्वीकार प्रस्ताव दर्ता गराएका छन् ।  संसद् सचिवालयका अनुसार सांसदहरू चन्दा कार्की, सोबिता गौतम, बिनिता कठायत, तोसिमा कार्की, लक्ष्मी तिवारी, अशोक कुमार चौधरी, पूर्ण ब...

Depositors money should not be risked:  NC President Deuba
Depositors money should not be risked: NC President Deuba

Kathmandu : Nepali Congress President and former Prime Minister Sher Bahadur Deuba has said the money deposited by the commoners in cooperatives should not embezzled.  President Deuba said it while inaugurating a daylong seminar his party organized on 'Nepali Congress and Cooperatives...

प्रधानमन्त्रीसमक्ष सहकारीसम्बन्धी अध्यादेशमा परिमार्जनको सुझाव, छलफल गर्ने प्रतिवद्धता
प्रधानमन्त्रीसमक्ष सहकारीसम्बन्धी अध्यादेशमा परिमार्जनको सुझाव, छलफल गर्ने प्रतिवद्धता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सहकारी तथा गरिबी निवारण विभाग र राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले हालै जारी भएको सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशका कतिपय प्रावधानलाई प्रतिस्थापन विधेयकमार्फत परिमार्जन गर...

सहकारी सुधार हुँदा समग्र अर्थतन्त्रमा नै सकारात्मक परिवर्तन हुन्छ: देउवा
सहकारी सुधार हुँदा समग्र अर्थतन्त्रमा नै सकारात्मक परिवर्तन हुन्छ: देउवा

काठमाडौं : नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले सरकारले समायानुकुल सहकारीमैत्री ऐन, नियमहरुको व्यवस्था गर्नुपर्ने आवश्यकता महशुस गरेर नयाँ अध्यादेश ल्याएको बताएका छन् ।  शनिबार नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालयमा भएको ‘नेपाली काङ्ग्रेस र सहकारी’ विषयक एक दिने विच...

विकू बचतद्वारा सिकाई तथा विकासको थालनी, तनहुँ कालिकालाई व्यवसायिकता विकासमा सहयोग गर्ने
विकू बचतद्वारा सिकाई तथा विकासको थालनी, तनहुँ कालिकालाई व्यवसायिकता विकासमा सहयोग गर्ने

गैंडकोट : विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेड र तनहुँ कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच संस्थागत विकास तथा क्षमता अभिवृद्धिमा सहमति भएको छ। विकू साकोसले तनँहु कालिका साकोसको नीति निर्माण, योजना तर्जुमा, सुशासन, समिति उपसमितिको क्षमता अभिबृद्धि, संस्थागत विकास, व्यवस्थापनको व्यवसाय...

सहकारी अध्यादेश संशोधनमा पहल गरिदिन दलहरूलाई महासंघको आग्रह
सहकारी अध्यादेश संशोधनमा पहल गरिदिन दलहरूलाई महासंघको आग्रह

काठमाडौं : राष्ट्रिय सहकारी महासंघ लि. नेपालले ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१’ का केही प्रावधान अविलम्ब प्रतिस्थापन विधेयकमार्फत संशोधनका लागि पहल गर्न राजनीतिक दलहरुलाई आग्रह गरेको छ । अध्यादेशका केही प्रावधानहरुले सहकारी क्षेत्रलाई क्षयीकरण गर्ने भ...

सहकारी अध्यादेशका केही व्यवस्थामा एमालेको विरोध, प्रतिस्थापन विधेयकमार्फत् संशोधन गर्न माग
सहकारी अध्यादेशका केही व्यवस्थामा एमालेको विरोध, प्रतिस्थापन विधेयकमार्फत् संशोधन गर्न माग

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले नेपाल सरकारले पुस १४ गते जारी गरेको ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’को केही व्यवस्थामा विरोध जनाएको छ। एमालेको केन्द्रीय सहकारी तथा गरीवी निवारण विभागले शुक्रबार पत्रकार सम्मेल गर्दै अध्यादेशमार्फत् लिएको स...

उत्पादनमा अनुदान पाउँदा दुग्ध किसान उत्साहित
उत्पादनमा अनुदान पाउँदा दुग्ध किसान उत्साहित

ढोरपाटन : प्रतिलिटर दूधमा पाँच अनुदान पाउन थालेपछि बागलुङका दुग्ध उत्पादनक किसान उत्साहित भएका छन् । गत वर्षसम्म प्रतिलिटर साढे दुई रुपैयाँ पाउँदै आएका किसानले चालु आर्थिक वर्षदेखि पाँच पाउन थालेका हुन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले किसानलाई उत्पादनका आधारमा दूधमा अनुदान...

अर्थतन्त्रको जग नै कृषि हो, अर्थतन्त्र बलियो बनाउन सहकारीको विकल्प छैन: अध्यक्ष काफ्ले
अर्थतन्त्रको जग नै कृषि हो, अर्थतन्त्र बलियो बनाउन सहकारीको विकल्प छैन: अध्यक्ष काफ्ले

काठमाडौं : मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष सिताराम काफ्लेले नेपालको कृषि अर्थतन्त्रलाई बलियो बनाउनका लागि सहकारीको मोडल अवलम्बन गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले पार्टी कार्यालयमा बुधबारदेखि सुरु गरेको स्टार्टअप तथा एसएमई सम्मेलनको तेस...

Call not to enforce central bank directives and standards in cooperatives sector
Call not to enforce central bank directives and standards in cooperatives sector

Kathmandu : Stakeholders have raised voice that the Nepal Rastra Bank, the central bank should not enforce its directives and standards to the cooperatives sector when the National Cooperative Regulation Authority has been already constituted.  At a discussion proigramme hosted by Nepal Soci...

राष्ट्र बैंकद्वारा जारी ‘निर्देशन तथा मापदण्ड’ लागू नगर्न सहकारीकर्मीको माग
राष्ट्र बैंकद्वारा जारी ‘निर्देशन तथा मापदण्ड’ लागू नगर्न सहकारीकर्मीको माग

काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन भइसकेको भन्दै अब राष्ट्र बैंकले सहकारीका लागि निर्देशन र मापदण्ड  लागू गर्न नहुने आवाज उठेको छ । मंगलबार नेपाल सहकारी पत्रकार समाज (सीजेएन)ले आयोजना गरेको ‘सहकारी अध्यादेश, निर्देशन तथा मापदण्ड’ विषयक छलफल कार्यक्रमका सहभागीहरू...

National Cooperative Regulation Authority inaugurated
National Cooperative Regulation Authority inaugurated

Kathmandu : The National Cooperative Regulation Authority (NCRA), established in accordance with the ordinance issued by the government to amend the Cooperative Act, 2074 BS, has been inaugurated today.  Minister for Land Management, Cooperatives and Poverty Alleviation, Bala Ram Adhika...

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र दुई सदस्यले लिए शपथ
राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र दुई सदस्यले लिए शपथ

काठमाडौं : बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको नियमन गर्न गठित राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र दुई सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले अध्यक्ष अर्जुनप्रसाद पोखरेल, सदस्यहरु गुरुप्रसाद पौडेल र...

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको उद्घाटन, आजैदेखि कामको थालनी
राष्ट्रिय सहकारी नियमन प्राधिकरणको उद्घाटन, आजैदेखि कामको थालनी

काठमाडौं : बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको नियमन गर्न गठित राष्ट्रिय सहकारी नियमन प्राधिकरणको उद्घाटन गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ललितपुरको हरिहरभवन पुल्चोकमा प्राधिकरण कार्यालयको औपचारिक कार्यक्रमबीच उद्घाटन गरेका हुन् । कार्...

सहकारीले कफी किनेपछि कृषक उत्साहित
सहकारीले कफी किनेपछि कृषक उत्साहित

दमौली (तनहुँ) : तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी सहकारीले खरिद गर्न थालेपछि कृषक उत्साहित भएका छन् ।  दुलेगौडास्थित कृष्मी सहकारी संस्थाले कृषकले उत्पादित कफी खरिद गरिदिन थालेपछि यहाँका कृषक उत्साहित भएका हुन् । सहकारीले नै कफी खरिद गर्ने व्यवस्था मिलाएपछि उत...

Royal Representatives Visit Rochdale, Explore Cooperative Interrelationship
Royal Representatives Visit Rochdale, Explore Cooperative Interrelationship

Kathmandu : The Chief Manager at the Pokhara Royal Saving and Credit Cooperative Society Limited (PRSCCSL) Meelan Dhakal accompanied by other members of the credit union, busied themselves in Britain visiting the famous Rochdale Pioneers Museum and exploring avenues of interrelationship between cred...