काठमाडौं : प्रतिनिधिसभाले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ लाई बहुमतले स्वीकृत गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्तुत गरेकोे उक्त प्रस्तावलाई बैठकले स्वीकृत गरेको हो । यसअघि रास्वपाका सांसद चन्दा कार्कीले &lsq...
काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकले सहकारीसम्बन्धी केही नेपाल ऐन पारित गरेको छ । सरकारले गत १४ पुसमा सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न जारी गरेको अध्यादेश प्रतिनिधि सभाले बुधबार बहुमतले स्वीकृत गरेको हो । सभाको आजको बैठकमा भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मनत्री बलराम अधिकार...
काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न पाँच अध्यादेशमाथि छलफल हुनका साथै तिनलाई स्वीकृतिका लागि प्रस्तुत गरिने भएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस्&rsqu...
काठमाडौं : भोली (बुधबार) मध्याह्न १ बजेका लागि बोलाइएको सङ्घीय संसद्, प्रतिनिधिसभामा सरकारले ल्याएको पाँच वटा अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस हुने भएको छ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको आजको बैठकले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐ...
ललितपुर : राष्ट्रिय सहकारी बैंक लिमिटेड र कोशी प्रदेशको उद्योग कृषि तथा सहकारी मन्त्रालय बीच वित्तीय संस्थामार्फत प्रवाह हुने कृषि कर्जामा ब्याज अनुदान कार्यक्रम सञ्चालनार्थको लागि द्विपक्षिय सम्झौता भएको छ । “कृषि कर्जामा व्याज अनुदान व्यवस्थापन कार्यविधि, २०८१” बमोजिम वित्त, बैंक/वि...
रौतहट : रौतहटको चन्द्रनिगाहपुरमा रहेको मेरो बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताहरुको रकम फिर्ता गर्ने भएको छ । सहकारीका बचतकर्ताको बचत फिर्ता गर्न माग राखी आन्दोलनमा उत्रेका बचतकर्ताहरुसँग चन्द्रपुर नगरपालिकाको सभाहलमा भएको छलफलमा सो सहमति भएको हो । चन्द्रपुर नगरपालिकाका कार्य...
काठमाडौं : सुनसरी स्थित बराह बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक, कर्मचारी र ऋणीसहित २६२ (व्यक्ति र कम्पनी) विरुद्ध जिल्ला अदालत सुनसरीमा अभियोगपत्र दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय सुनसरीले संस्थाबाट रकम हिनामिनामा संलग्न बराह सहकारीका सञ्चालक, कर्मचारीसँगै ऋण लिएर नतिर्ने ऋण...
काठमाडौं : राष्ट्रियसभाका सांसद गोमादेवी तिमिल्सिनाले सरकारसमक्ष सहकारीपीडितलाई जतिसक्दो चाँडो न्याय दिना माग गरेकी छिन् । राष्ट्रियसभाको आजको बैठकमा सांसद तिमिल्सिनाले सहकारीको रकम अपचलनमा संलग्न कुनैपनि नेता वा कार्यकर्तालाई कसैले पनि संरक्षण गर्न नहुनेमा समेत जोड दिइन्। उनले भने, &l...
काठमाडौं : लामो समयदेखि बन्द रहेको मेगाड्रिम बहुउद्देश्यीय सहकारी संस्थाका पीडित सदस्यहरुले कार्यालय खोली सञ्चालनमा ल्याएका छन् । बागमती प्रदेश सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ‘बचत फिर्ता समन्वय समिति’लाई कार्यालय सञ्चालन अनुमति दिएसँगै आंशिक रुपमा संस्था सञ्चालन...
काठमाडौं : नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्थाले ‘अग्रजसँग ज्योतिपुञ्ज’ कार्यक्रम सम्पन्न गरेको छ। संस्थाले ६० वर्ष उमेर पुगेका सदस्य र संस्था स्थापनादेखि योगदान पुर्याउने सदस्यहरुलाई सम्मान गरी ‘अग्रजसँग ज्योतिपुञ्ज’ कार्यक्रम...
म्याग्दी : बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापासहित २५ जनाविरूद्ध एक अर्ब १३ करोड बिगो दाबी गर्दै जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको छ । सहकारी रजिष्ट्रारको कार्यालय पोखराको सिफारिसमा जिल्ला प्रहरी कार्यालय...
काठमाडौं : सम्सरा रेमिटमार्फत पठाएको पैसा सिधै सहकारीको खातामा पैसा जम्मा हुने भएको छ । विश्वको जुनसुकै स्थानबाट सम्सरा रेमिटमार्फत पठाएको पैसा अब एम बैंक मोबाइल बैंकिङमार्फत सिधै सहकारीको खातामा जम्मा हुने भएको हो । यो सेवा एम बैंकले आजबाट सुरु गरेको हो । एम बैंकमा आबद्ध पाँच सयभन्दा बढी सहका...
काठमाडौं : नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठकले सहकारीमा सुशासन स्थापित गर्न र वर्तमान अवस्थामा सहकारीलाई सहि बाटोमा अगाडि बढाउन सञ्चालक, लेखा सुपरिवेक्षण समिति र कर्मचारी जिम्मेवार हुनुपर्ने बताएका छन् । मोरङको उर्लावारीमा १६ वटा कृषि सहकारी संस्थाहरुका सञ्चालक, लेखा...
चितवन : केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घले दुग्ध उत्पादक किसानको बक्यौता रकम तत्काल भुक्तानी गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । सोमबार र मंगलबारको छलफलबाट लामो समयदेखि कृषकले भुक्तानी नपाएका विषय ध्यानाकर्षण गराएएको छ । छलफलबाट सात बुँदे चितवन अवधारणा पत्र जारी गर्दै लामो समयदेखि...
काठमाडौं : बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाले आत्महत्या गरेका छन् । थापाले साथीको कोठामा विषादी सेवन गरेका थिए । कोठामा अचेत अवस्थामा फेला परेका उनलाई उद्धार गरेर कलंकीस्थित अस्पताल लगिएको थियो । सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु...
कैलाली : केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका हाते सामग्रीको खपत बढ्दै गएको छ । टीकापुर नगरपालिका-८ स्थित धनसिहपुर एकता समाज बचत तथा ऋण सहकारी संस्थाले केराको थामबाट रेशा उत्पादन गरी रेशाबाट बनाइएका सामग्रीको माग बढ्दै गएको जनाएको छ । एक वर्षअघि स्थापना भएको उद्योगले केराको र...
गैंडाकोट (नवलपरासी) : समुदायमा आधारित नेपालकै उत्कृष्ट सहकारी विकू बचत तथा ऋण सहकारी संस्थाले ‘चुलोदेखि चौतारोसम्म’ कार्यक्रम सुरु गरेको छ। विशेषगरि समान कार्य, पेशा तथा व्यवसायसँग सम्बद्ध महिला सदस्यहरुको समान स्तरमा समुहहरु गठन गरि व्यावसायिकता विकास, जीवनशैलीमा सहजता, का...
काठमाडौं : बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मधुकुमार श्रेष्ठले सहकारीका नाममा गरिबको पैसा अपचलन गर्ने र अनुउत्पादक क्षेत्रमा लगानी गरेर रकम डुबाउनेहरुलाई कारवाही गरेरै छाड्ने बताएका छन् । राष्ट्रिय दलित पत्रकार संघ नेपाल, उपत्यका प्रदेश कमिटीको प्रथम अधिवेशनलाई उद्घाटन गर्दै मन्त्र...
झापा : नेपालको सबैभन्दा ठूलो सहकारी संस्था सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ति १७ अर्ब ६७ करोड ६ लाख ४९ हजार ७ सय रुपैयाँ पुगेको छ । झापाको बिर्तामोडमा-२, चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपालको संस्थागत पुँजी ७.३७ प्रतिशत रहेको छ । कुनै पनि सहकारी बलियोपनको आधार भ...
लुम्बिनी : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी अर्थनीतिका तीन खम्बा मध्येको एक खम्बा मात्र नभएर मुलुकको सिङ्गो अर्थतन्त्रको आधार भएको बताएका छन्। बुटवलमा आयोजित सहकारी, सुशासन प्रवर्द्धनसम्बन्धी लुम्बिनी प्रदेशस्तरीय अभिमुखीकरण गोष्ठीको उद्घाटन गर्दै मन्त्री...
काठमाडौं : बचत तथा ऋण सहकारी अभियानको जगेडा कोष मानिने ‘स्थिरीकरण कोष सबल’ बन्दै गएको छ । स्थिरीकरण कोष बचत तथा ऋण सहकारीहरुको सुरक्षा कवच पनि हो । बचत तथा ऋण सहकारीहरुको कारोबारमा बिद्यमान जोखिम व्यवस्थापन गरी संस्थागत सुरक्षामार्फत सदस्यहरुको बचत सुरक्षित ‘स्थिरीकरण कोष&r...
गोरखा : पालुङटार नगरपालिका दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । नगरपालिकाले दूध उत्पादनमा अनुदान उपलब्ध गराएपछि पालुङटारका किसान उत्साहित भएका छन् । दुग्ध उत्पादन भए सँगै पालुङटारको आर्थिक विकासमा मात्र नभई स्थानीयहरूको जीविकोपार्जनमा पनि महत्त्वपूर्ण योगदान पुगेको छ । किसानहरूको आर्थिक स्थिति...
काठमाडौं : राष्ट्रिय सहकारी बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंक करिब ४६ कराेड रुपैयाँ नोक्सानीमा रहेको छ । गत आवको सोही अवधिको एक अर्ब ३९ करोड ६३ लाख रुपैयाँ घाटमा रहेको बैंकको नोक्सानी घटे...
काठमाडौं : जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १५औं वार्षिकोत्सवको अवसरमा द्वन्द्व पिडित तथा अपाङ्ग समाज नेपाल सहयोग गरेको छ। जेष्ट आइडियोलोजी साकोसले शुक्रबार संस्थामा आश्रित अपांगता तथा मानसिक अशक्तता भएका बालबालिका र व्यक्तिहरुको निम्ति आवश्यक दैनिक उपभोग्य वस्तुहरु सहयोग...