राष्ट्र बैंक
अधिक तरलताको चाप उस्तै, राष्ट्र बैंकले आज एक खर्ब तान्दै 
अधिक तरलताको चाप उस्तै, राष्ट्र बैंकले आज एक खर्ब तान्दै 

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप १०० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत असार ३० गते १५ अर्ब रुपैयाँको ऋणपत्र जारी गरेको...

साढे ८२ खर्ब नाघ्यो बैंकिङ प्रणालीमा निक्षेप, एकैदिन थपियो ६२ अर्ब 
साढे ८२ खर्ब नाघ्यो बैंकिङ प्रणालीमा निक्षेप, एकैदिन थपियो ६२ अर्ब 

काठमाडौं : बैंकिङ प्रणालीमा अधिक तरलताको चाप बढ्दै गएको छ । बजारमा आएको मागको संकुचन र बैंकहरुले लगानी गर्न नसक्दा बैंक तथा वित्तीय संस्थाको निक्षेप साढे ८२ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ८२ खर्ब ६७ अर्ब रुपैया...

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज १५ अर्बको बण्ड जारी गर्ने 
तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज १५ अर्बको बण्ड जारी गर्ने 

काठमाडौं : बैंकिङ प्रणालीमा निरन्तर रूपमा अधिक तरलता कायम रहेपछि नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज (मंगलबार) १५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। राष्ट्र बैंकले एक वर्षे अवधिको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘ज’ निष्कासन गर्न लागेको हो। यसअघि...

साढे ३७ खर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति, यस्तो छ देशको आर्थिक स्थिति 
साढे ३७ खर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति, यस्तो छ देशको आर्थिक स्थिति 

काठमाडौं : चालु आर्थिक वर्षको एघार महिनामा कुल विदेशी विनिमय सञ्चिति ४०.३ प्रतिशतलेबढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।  राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी व...

राष्ट्र बैंकले आज ऋणपत्रमार्फत १५ अर्ब तरलता उठाउँदै
राष्ट्र बैंकले आज ऋणपत्रमार्फत १५ अर्ब तरलता उठाउँदै

काठमाडौं : बैंकिङ प्रणालीमा निरन्तर रूपमा अधिक तरलता कायम रहेपछि नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज (सोमबार) १५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। राष्ट्र बैंकले एक वर्षे अवधिको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘छ’ निष्कासन गर्न लागेको हो। यसअघि...

अधिक तरलताको चाप उस्तै, राष्ट्र बैंकले आज ६० अर्ब तान्दै 
अधिक तरलताको चाप उस्तै, राष्ट्र बैंकले आज ६० अर्ब तान्दै 

काठमाडौं :  नेपाल राष्ट्र बैंकले शुक्रबार (आज) बजारबाट थप ६० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत असार २४ गते २० अर्ब रुपैयाँको ऋणपत्र जारी गरेक...

८२ खर्ब नाघ्यो बैंकिङ प्रणालीमा निक्षेप, कस्तो छ कर्जा लगानीको स्थिति ? 
८२ खर्ब नाघ्यो बैंकिङ प्रणालीमा निक्षेप, कस्तो छ कर्जा लगानीको स्थिति ? 

काठमाडौं : बैंकिङ प्रणालीमा अधिक तरलताको चाप बढ्दै गएको छ । बजारमा आएको मागको संकुचन र बैंकहरुले लगानी गर्न नसक्दा बैंक तथा वित्तीय संस्थाको निक्षेप ८२ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ८१ खर्ब एक अर्ब रुपैयाँ पुग...

आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक, ५.५ प्रतिशतको मुद्रास्फीति लक्ष्य
आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक, ५.५ प्रतिशतको मुद्रास्फीति लक्ष्य

काठमाडौं : नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गरेको छ । मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले यस वर्षको मौद्रिक नीति मुद्रास्फीति ५.५ प्रतिशतको लक्ष्यभित्र राख्ने तथा समग्र मौद्रिक स्थायित्व कायम गर्ने उद्देश्यसहित जारी गरिएको बताए । उनले...

राष्ट्र बैंकले आज अपराह्न ३:४० बजे आगामी आवको मौद्रिक नीति सार्वजनिक गर्ने
राष्ट्र बैंकले आज अपराह्न ३:४० बजे आगामी आवको मौद्रिक नीति सार्वजनिक गर्ने

काठमाडौं : नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ। केन्द्रीय बैंकले एक सूचना जारी गर्दै मौद्रिक नीति सार्वजनिक कार्यक्रम नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने जानकारी दिएको हो। राष्ट्र बैंकका अनुसार मौद्रिक नीति सार्वजनिक कार्यक्रम असार २३ गते...

बलियो विदेशी सञ्चिति र नियन्त्रित महँगीबीच निजी क्षेत्रको कर्जा लक्ष्यभन्दा निकै कम
बलियो विदेशी सञ्चिति र नियन्त्रित महँगीबीच निजी क्षेत्रको कर्जा लक्ष्यभन्दा निकै कम

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको वार्षिक समिक्षा सार्वजनिक गरेको छ । समीक्षा अनुसार मुद्रास्फीति नियन्त्रणमा रहेको र विदेशी विनिमय सञ्चिति  बलियो रहेको राष्ट्र बैंकले जनाएको छ । यद्यपि निजी क्षेत्रमा कर्जा विस्तार भने लक्ष्यअनुसार हुन नसकेको राष्ट्र बैंकको...

८१ खर्ब नाघ्यो बैंकिङ प्रणालीमा निक्षेप, सिडी रेसियो ७२ प्रतिशतमा झर्यो
८१ खर्ब नाघ्यो बैंकिङ प्रणालीमा निक्षेप, सिडी रेसियो ७२ प्रतिशतमा झर्यो

काठमाडौं : बैंकिङ प्रणालीमा अधिक तरलताको चाप बढ्दै गएको छ । बजारमा आएको मागको संकुचन र बैंकहरुले लगानी गर्न नसक्दा बैंक तथा वित्तीय संस्थाको निक्षेप ८१ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ८१ खर्ब ९ अर्ब रुपैयाँ पुगेको हो ।&...

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज २५ अर्बको बण्ड जारी गर्ने
तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज २५ अर्बको बण्ड जारी गर्ने

काठमाडौं : बैंकिङ प्रणालीमा निरन्तर रूपमा अधिक तरलता कायम रहेपछि नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज (शुक्रबार) २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। राष्ट्र बैंकले एक वर्षे अवधिको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘ग’ निष्कासन गर्न लागेको हो। यसअघ...

राष्ट्र बैंकले आज ऋणपत्रमार्फत ४५ अर्ब तरलता उठाउँदै
राष्ट्र बैंकले आज ऋणपत्रमार्फत ४५ अर्ब तरलता उठाउँदै

काठमाडौं : बैंकिङ प्रणालीमा निरन्तर रूपमा अधिक तरलता कायम रहेपछि नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज (बुधबार) ४५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। राष्ट्र बैंकले एक वर्षे अवधिको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘ख’ निष्कासन गर्न लागेको हो। यसअघि...

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज ३५ अर्बको बण्ड जारी गर्ने
तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज ३५ अर्बको बण्ड जारी गर्ने

काठमाडौं : बैंकिङ प्रणालीमा निरन्तर रूपमा अधिक तरलता कायम रहेपछि नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज (मंगलबार) ३५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। राष्ट्र बैंकले एक वर्षे अवधिको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘क’ निष्कासन गर्न लागेको हो। यसअघि...

एसेट म्यानेजमेन्ट कम्पनी आउनेमा आशावादी छौं: कार्यकारी निर्देशक पौडेल
एसेट म्यानेजमेन्ट कम्पनी आउनेमा आशावादी छौं: कार्यकारी निर्देशक पौडेल

काठमाडौं : नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता गुरुप्रसाद पौडेलले सरकारले ल्याएको बजेटलाई सहयोग हुने गरी मौद्रिक नीति ल्याउने बताएका छन् ।  नेपाल आर्थिक पत्रकार संघले नबिल बैंकसँगको सहकार्यमा आयोजना गरेको 'डिकोडिङ मोर्डन बैंकिङ फर इकोनोमिक जर्नालिस्ट्स' कार्यक्रमल...

बैंकिङ प्रणालीबाट एकैदिन बाहिरियो १७ अर्ब निक्षेप, कर्जा लगानी भने सुस्त
बैंकिङ प्रणालीबाट एकैदिन बाहिरियो १७ अर्ब निक्षेप, कर्जा लगानी भने सुस्त

काठमाडौं : बैंकिङ प्रणालीमा निरन्तर रुपमा थुप्रिएको निक्षेप एकैदिन १७ अर्ब रुपैयाँले घटेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार असार ९ बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप १७ अर्ब रुपैयाँले घटेको छ। उक्त दिन कुल निक्षेप घटेर ८० खर्ब ३४ अर्ब रुपैयाँमा पुगेको छ, जबकि अघिल्लो दिनसम्म नि...

राष्ट्रिय मनिचेञ्जरको लाइसेन्स खारेजी प्रक्रियामा, ३५ दिनभित्र दाबी-विरोध पेश गर्न राष्ट्र बैंकको आग्रह
राष्ट्रिय मनिचेञ्जरको लाइसेन्स खारेजी प्रक्रियामा, ३५ दिनभित्र दाबी-विरोध पेश गर्न राष्ट्र बैंकको आग्रह

धनगढी : नेपाल राष्ट्र बैंकको धनगढी कार्यालयले कञ्चनपुरस्थित राष्ट्रिय मनिचेञ्जर प्रालिको मनिचेञ्जर कारोबारको इजाजतपत्र खारेजी प्रक्रियामा रहेको जनाएको छ। राष्ट्र बैंकले मंगलबार सार्वजनिक सूचना जारी गर्दै भीमदत्तनगर-४, महेन्द्रनगर, कञ्चनपुरमा सञ्चालनमा रहेको राष्ट्रिय मनिचेञ्जर प्रालिले आफ्नो...

बैंकहरूको निक्षेप ८० खर्ब ३९ अर्ब पुग्यो, सीडी रेसियो ओरालो लाग्दै
बैंकहरूको निक्षेप ८० खर्ब ३९ अर्ब पुग्यो, सीडी रेसियो ओरालो लाग्दै

काठमाडौं : पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप निरन्तर बढ्दै गएको देखिएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूमा कुल निक्षेप १३ अर्ब रुपैयाँले बढेको छ। तथ्यांकअनुसार सो दिन कुल निक्षेप बढेर ८० खर्ब ३९ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म यस्तो निक्षेप ८...

राष्ट्र बैंकमा बाहिरबाट विज्ञ डेपुटी गभर्नर ल्याउने प्रस्ताव
राष्ट्र बैंकमा बाहिरबाट विज्ञ डेपुटी गभर्नर ल्याउने प्रस्ताव

काठमाडौं : नेपाल राष्ट्र बैंकमा बाहिरबाट एक जना विज्ञ डेपुटी गभर्नर नियुक्त गर्नुपर्ने प्रस्ताव सांसदहरूले अघि सारेका छन्। केन्द्रीय बैंकमा हाल रहेका दुई डेपुटी गभर्नरसहित कुल संख्या तीन पुर्‍याउने व्यवस्था गर्न उनीहरूले ‘नेपाल राष्ट्र बैंक ऐन’ संशोधनको प्रस्ताव संसदमा दर्ता गरा...

बैंकिङ प्रणालीबाट २८ दिनका लागि ४५ अर्ब तरलता उठाउँदै राष्ट्र बैंक 
बैंकिङ प्रणालीबाट २८ दिनका लागि ४५ अर्ब तरलता उठाउँदै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप ४५ अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत जेठ २९ गते एक खर्ब रुपैयाँ तानेको बैकले पुनः २८ द...

पाँच सय दरका नयाँ नोट आजदेखि चलनचल्तीमा
पाँच सय दरका नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजदेखि पाँच सय दरका नयाँ नोट चलनचल्तीमा ल्याएको छ। बैंकले बुधबार सूचना जारी गर्दै नयाँ नोट आजदेखि प्रचलनमा आएको जनाएको हो। गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेका नयाँ नोट साविककै आकार र रंगमा छन् । राष्ट्र बैंकले संकेत नम्बर झ३८ ०००००१ देखि ट ८३ ९९९९९९...

अधिक तरलताको चाप उस्तै, राष्ट्र बैंकले आज बजारबाट ६० अर्ब तान्दै 
अधिक तरलताको चाप उस्तै, राष्ट्र बैंकले आज बजारबाट ६० अर्ब तान्दै 

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप ६० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत जेठ २२ गते ७० अर्ब तानेको बैकले पुनः २३ दिनका लाग...

सरकारी मौज्दात ५७ प्रतिशतले बढ्यो, बजारमा करिब आठ खर्ब नगद प्रवाह
सरकारी मौज्दात ५७ प्रतिशतले बढ्यो, बजारमा करिब आठ खर्ब नगद प्रवाह

काठमाडौं : चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म आइपुग्दा बजारमा नगद प्रवाह उल्लेख्य रूपमा बढेको छ। राष्ट्र बैंकका अनुसार यस अवधिसम्म चलनचल्तीमा रहेको नगद सात खर्ब ९१ अर्ब २२ करोड रुपैयाँ पुगेको छ। गत असार मसान्तमा यस्तो रकम सात खर्ब ५० अर्ब ११ करोड रुपैयाँ रहेको थियो। यसबीच नगद प्रवाहमा ५.४८...

राष्ट्र बैंकद्वारा स्थायी निक्षेप सुविधा सम्बन्धी व्यवस्था संशोधन, अब दैनिक रूपमै सुविधा पाइने
राष्ट्र बैंकद्वारा स्थायी निक्षेप सुविधा सम्बन्धी व्यवस्था संशोधन, अब दैनिक रूपमै सुविधा पाइने

काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराउँदै आएको स्थायी निक्षेप सुविधा सम्बन्धी व्यवस्था पुनरावलोकन गरेको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले सूचना जारी गर्दै नयाँ व्यवस्था जेठ १३ गतेदेखि लागू हुने जनाएको हो। नयाँ व्यवस्थाअनुसार अब ‘क’, &lsq...