नेपालले प्रकृति, संस्कृति र समुदायमा आधारित वेलनेस पर्यटन प्रबर्द्धन गर्नुपर्नेमा जोड
काठमाडौं : नेपाललाई विश्वस्तरीय वेलनेस पर्यटन गन्तव्यको रुपमा स्थापित गर्न मौलिकता, संस्कृति, प्रकृति र समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ ।
नेपाल पर्यटन बोर्डको सभाहलमा बिहीबार बिहान आयोजित ‘वेलनेस पर्यटन’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल...