काठमाडौं : पछिल्लो समय निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय बढ्दै गएको पाइएको छ । नेपाल बीमा प्राधिरकणले सार्वजनिक गरेको गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीहरुले ४० अर्ब रुपैयाँ भन्दाबढीको बीमा व्यवसाय गरेका छन् ।
प्राधिकरणका अनुसार यस अवधिमा कम्पनीहरुले २७ लाख ९२ हजार ५१६ बीमालेख बिक्री गरी ४०...